‹‹ ‹ › ››
परैदेखी हेर्दै प्रणयसित मेरो मधुरिमा फराकीलो छायाजडित उस चौकीउपरमा।ठुला साना लाखौंथरि पथिक थाले बटुलिन बन्यो मानू चौकी थकित सबको शान्तिसदन।।3।।