‹‹ ‹ › ››
जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका उती उस्को देखें वजन अथवा मान गह्रुका।जती जस्ले पोख्यो गरम पसिना भूमितलमा उती उस्को देखें वजन हलुका मर्त्यकुलमा।।30।।