‹‹ ‹ › ››
झरी, वर्षा, वर्षोपल विकट शीताऽऽतप, हुरी खनिन्थ्यो, वर्षन्थ्यो सब फगत मेरै शिरभरी।लिई आडा मेरो पथिक पथको सङ्कट छली सुबिस्ताई लाखौं किसिमसित गर्थे खलबली।।4।।