‹‹ ‹ › ››
कुनै द्यौता जस्ता सुघर, सुकिला बाहिर भने कलेजामा हेर्दा मलिन फुहरी हेर्न नहुने।कुनै काला, मैला, मलिन, फुहरी बाहिर भने मुटू छामी हेर्दा हृदय सहसा गद्गद हुने।।6।।