‹‹ ‹ › ››
हजारौं के लाखौं पथिकहरुमा भित्र सुकिला थिये यौटा दोटा, अरु सकल काला र कुचिला।कठै रुञ्चे दुःखी हृदय सबको लाखन थरी दुराशाले गर्दा गरम ऋतुको चातक सरी।।7।।