‹‹ ‹ › ››
कसैलाई कोही न अनुभव विश्रान्तिसुखको कसैको देखिन्थ्यो न त चहकिलो कान्ति मुखको।जता हेर्यो तृष्णामय विकट s:कालाज्वरs: उठी डढेको छातीमा हरबखत कालो भुटभुटी।।8।।