‹‹ ‹ › ››
कुनै वेला आये युवक रसिला गोप लहडी झिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी।पुछे औँला मेरो विपुल कटिमा त्यो सिंदुरको बस्यो रातो धर्सो गुरुसदृश भै मूर्खहरुको।।6।।