‹‹ ‹ › ››
प्रभाद्वारा गर्दै हृदय दुनियाँको परवश चढ्यो माथी सुस्तै अमृत चुहुँदो रौप्यकलश।तमासा त्यो खासा प्रणयसित हेर्दै टुलुटुलु म थालें वा मेरो हृदय हुन थाल्यो ढुलुमुलु।।10।।