‹‹ ‹ › ››
पगालेको चाँदीमय किरणमाला टललल जटामा बग्नाले अमृतरस छर्दै सललल।हुँदै जान्थ्यो मेरो स्तुतिवचनमा गद्गद गला म भन्थें साठी होस् अमृतकरको शीतल कला।।11।।