‹‹ ‹ › ››
त्रियामा त्यो श्यामा अमृतकरका दिव्य करमा बनी धन्या मान्या प्रमदजननी विश्वभरमा।नराम्री होस् कन्या तर वर गुणी लायक भये हुनासाथै पाणिग्रहण, उसका दुर्दिन गये।।12।।