‹‹ ‹ › ››
चमत्कारी शोभा चमचम सबैतर्फ छरियो धराको छातीमा अमृतमय माधुर्य भरियो।विना यस्तै नेता धरणितलमा वा मुलुकमा प्रजा अन्धो दुःखी कसरि रहला शान्तिसुखमा?।।14।।