‹‹ ‹ › ››
ठुलाको सानाको रतिभर कुनै भेद नगरी स्वयं निःस्वार्थी भै अमृत सबमा शीतल भरी।उदायेको देख्दा अमृतकर नीलो गगनमा घुम्यो अर्कै छाया उस बखत मेरा नयनमा।।15।।