‹‹ ‹ › ››
बिचैमा लर्केको रजतघट देखी तरतरी चुहुन्थ्यो वा बग्थ्यो जुन अमृतको शीतल झरी।खुशीले त्यो प्यूँदै चपचप गरी चञ्चुचपल चकोरश्रेणीले जुन सब गर्यो पूर्ण सफल।।16।।