‹‹ ‹ › ››
विवेकी नेताको नगिच दुनियाँको मन सरी पुग्यो फेरी आँखा अमृतकरमा खायस धरी।वहाँ हेर्दाहेर्दै हृदयदहमा लाखन थरी उठे उत्प्रेक्षाका अति सरल सङ्कल्पलहरी।।18।।