‹‹ ‹ › ››
बनी चल्दो फिर्दो सरस मुटु जस्तै गगनको शशी शोभा छर्दै भुवनभर सर्वत्र जुनको।उदायेका देखी मुदित मुख पारी कुमुदिनी सबै हाँसे, हाँसी अझ मसुमुसू रम्य रजनी।।8।।