‹‹ ‹ › ››
प्रिया रात्री काली, प्रियतम शशी उज्ज्वल अति अँगाल्दा उस्लाई हृदयबिच, कालो अलिकति।सरेको हो यद्वा प्रणयसुखको सम्मिलनमा परेको हो छाया निविड कबरीको वदनमा।।9।।