‹‹ ‹ › ››
त्यहाँ पुग्दासाथै मन मगज राम्रै बदलियो सदा पीछा गर्दो विकट भयको भूत छलियो।म सुस्तायें सुस्तै तनविषयको मान, ममता गयो गल्दै गल्दै, विलय हुन थाल्यो विषमता।।14।।