‹‹ ‹ › ››
झिटो झाम्टो फाली सकल अघिको रङ्ग बदली छरीतो भै फुक्तै मधुर परमाऽऽनन्दमुरली।खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमा ममा मिल्दै आयो विमल जल झैं दूधबिचमा।।21।।