‹‹ ‹ › ››
मिहीं सेतो दन्तद्युति तुहिनको दर्शित गरी सबै हाँसे खोली मुखमय दरी उन्नत गरी।नदी, नाला, झर्ना सब मधुर खित्कामय थिये तिनैले त्यो शोभा अझ डबल चर्को गरिदिये।।11।।