‹‹ ‹ › ››
ठुला साना प्राणी, मनुज, पशु, पक्षी, कृमितक सबै हाँसे, हाँस्यो समयगति खोलेर पलक।धमीलो भोगाऽऽशा सकलतिर हाँस्यो र सबको हँसायो चौतर्फी क्षणिक सुखसौन्दर्य भवको।।14।।