‹‹ ‹ › ››
चिची, पापा, नाना, बुबु र पुतलीका रहरमा खुशी मान्दै हाँस्यो चपल शिशु ता मस्त सुरमा।पिछा लागी उस्को लुकि लुकि गरी आँखमिचनी जवानी झन् हाँस्यो मुसुमुसु s:म को हूँ चिनs: भनी।।15।।