Tarun Tapsi


सबै मेरो मेरो भनिकन अघी जीवित छँदा

स्वयं हाँस्थ्यो हेरी जुन विभव वा दौलत सदा।

पछी उस्को देखी क्षणिक मनको अन्तिम गति

उही हाँस्यो s:तेरो अब कति छs: भन्दै खितिखिति।।29।।