‹‹ ‹ › ››
चिताको त्यो ज्वाला धपधप बली अन्तिम गति सबैको यस्तै हो भनि बहुत हाँस्यो खितिखिति।धुवाँ हाँस्तै दौड्यो, वितत पथ हाँस्यो गगनको खरानी झन् हाँस्यो, मुख मलिन पारी पवनको।।30।।