‹‹ ‹ › ››
म हाँसेको, हाँसोमय छ सबको जन्मनिधन नहाँसेको एकै चिज पनि कुनै भेट्न शकिनँ।गयो झन् झन् बढ्दै भुवनभर हाँसो निरवधि जगद्व्यापी हाँस्यो मुसुमुसु चिदाऽऽनन्दजलधि।।34।।