‹‹ ‹ › ››
कठै त्यो वेलामा उभय गुरुचेला सँग थियौं पछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल भयौं।म फर्कें यै चौकीउपर गुरु त्यै पूर्ण पदमा रहे चित्तै हाँसी अतुल परमाऽऽनन्दमदमा।।35।।