‹‹ ‹ › ››
अहा त्यै वेलामा तरुणघनलीलावश परी परी जस्ती गोरी चपल बिजुली त्यो अघि सरी।उसैको छातीमा लुटुपुटु परी निर्भर ढली मजा मानी मानू प्रणयसित हाँसी हिलिलिली।।8।।