‹‹ ‹ › ››
कवितुल्य बनी गरे खुला तपसीले जुन काव्यको कला।मनले सब त्यो गमें पनि फिर बोले मुसुकाउँदै मुनि।।1।।