‹‹ ‹ › ››
अघी देख्नासाथै मकन, सहसा भक्तिरसले भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले।मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित सबै छाती खोली कविवर बतायें तिमिसित।।2।।