‹‹ ‹ › ››
उदेकायें, फेरी उपरतिर हेरें टुलुटुलु अहो हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु।बिलायो त्यो कालो सकल अघिको संशयनिशा रँगायेको देखें तप र तपसीले दश दिशा।।25।।