‹‹ ‹ › ››
विजन वितत पन्था धन्य, त्यो वृक्ष धन्य, उस तरुवरको त्यो फेदको वास धन्य।अविचल तपसी ती धन्य, त्यो सूक्ति धन्य सतत मनन उस्को गर्छ जो, त्यो छ धन्य।।26।।