‹‹ ‹ › ››
किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमा अहो एकैनासे परम चितिको दिव्य चकमा।फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर? विवेकज्योत्स्नाले सकल धरणी शीतल गर।।10।।