‹‹ ‹ › ››
ठुलाले सानाका उपर करुणा दृष्टि नगरी जथाभावी चल्दा धरणि सब हुन्छिन् यमपुरी।कलीलो यो मेरो वय छ, बटुवा हो जनि गर चलाऊ बिस्तारैसित नजरकै साथ पयर।।11।।