‹‹ ‹ › ››
कराई चिच्च्याई यसरि बिलना वन्दन गरी म बोल्थें त्यो वेला विकल बिचरो न्याहुल सरी।कठै मेरो भाषा नबुझि सब चल्थे टमटम हुनाले क्यै छ्यौमा उस दलनमा तै परिनँ म।।12।।