‹‹ ‹ › ››
कहाँ कस्ले कस्तो किसिमसित कुल्चन्छ शिरमा भनी डर्दै, तर्दै नयन बटुवाका पयरमा।म गन्थें बाटोमा निशिदिन कठै। जीवनघडी मजा मानी बुन्थें मलिन मुखमा जाल मकडी।।13।।