‹‹ ‹ › ››
कठै यस्तै यस्ता धरणितल नै नर्क गह्रुका गरी फिर्ने पापी कुटिल कपटी जीवहरुका।तमासाले गर्दा मन विकलतासाथ चिरियो विधाताको लीलावश पयर विस्तार थिरियो।।15।।