‹‹ ‹ › ››
हवा, पानी तात्यो, धरणितल तात्यो, नभ पनि अँगेनू भैहाल्यो रविकिरण बल्दा दनदनी।ठुला साना प्राणी सकल उसमा पिल्सिन गये म त्यो वेला टिक्थें कसरि बलियो दैव नभये?।।18।।