‹‹ ‹ › ››
न ता मेरो काया प्रबल, न त छाया छ घनको न ता स्पर्शै मिल्थ्यो पलकभर चीसो पवनको।कठै त्यो वेलाको अति विकल सन्तप्त मनको अवस्था नै अर्को, सहजसित शक्ने कहन को?।।19।।