‹‹ ‹ › ››
सहारौं, सम्भारौं, अशरण छ यो बालक भनी मलाई को हेर्ने? उस बखत मायावश बनी।जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती कठै अन्धा जस्ताs: विषयविषले व्याकुल अति।।4।।