‹‹ ‹ › ››
अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबला जगद्व्यापी एकै भुवनपतिको जीवनकला।भई भोगप्रेमी हरतरहले घुम्छ भवमा उसैको सत्ता हो अनुभव लिने भित्र सबमा।।8।।