Tarun Tapsi


s:दयाs: भन्ने एकै मधुरतम पीयूषरसको

पिई प्याला मीठो अनुभव लिँदै भित्र उसको।

यता विश्वप्रेमी बन मतलबी भाव नधर

उतालाई सोझै अमरपदवी हासिल गर।।9।।