‹‹ ‹ › ››
छरीता फुर्के ती बहुत रसिला सुन्दर चरी जती खेल्थे झिक्तै मधुर सुरसङ्गीतलहरी।उती मेरो अन्तःकरण उनको रङ्गरसमा डुबी गोता लिन्थ्यो, पलपल थियो दिव्यसुषमा।।21।।