‹‹ ‹ › ››
म तेही लीलाले विकसित भयेकै समयमा ठुलो शङ्का पारी चटुल चिडियाको हृदयमा।कुनै चङ्गा आयें गगनबिच खेल्दै लडिबुडी थियो जस्को डुब्दो बहुत धमिलो जीवनघडी।।22।।