‹‹ ‹ › ››
जटामा त्यो त्यस्तो किसिमसित उल्टो मुख गरी ढलेकै वेलामा विधिवश चल्यो आँधि र हुरी।त्यसैले त्यस्लाई हरकिसिमले जर्जर गर्यो भयो टुक्रा टुक्रा, फतफत सबै त्यो तल झर्यो।।24।।