‹‹ ‹ › ››
थिये खाली दोटा करङ बिचराका, तिनि पनि उडायो कौवाले लगिकन बनाऊँ गुँड भनी।जटामा अल्झेको फगत रिलधागो अलिकति रह्यो बाँकी, त्यस्ले फनफन घुम्यो मस्तक अति।।25।।