‹‹ ‹ › ››
कहाँ त्यो चङ्गाको ललितगतिशोभा गगनको कहाँ त्यस्तो चाँडो विकट दुरवस्था पतनकोविधाताले मानू क्षणिकतम उत्थानपतन क्रियाको झल्कायो झलक करुणासाथ मकन।।26।।