‹‹ ‹ › ››
अहो हेर्दा हेर्दै अबुझ दुनियाँ लाखन थरी मसीनू धागोमा कठिनसित गर्दै थिरिथिरी।उही चङ्गा जस्तै छिनभर उडी बन्धन चुँडी बिलायेको देखें गगनबिच खेल्दै लडिबुडी।।27।।