‹‹ ‹ › ››
लटाईको धागो तरलतम सङ्कल्प मनको कका मस्कायेको उभयगति सुर्के पवनको।सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि हरि।।28।।