‹‹ ‹ › ››
कुनै ज्यादा माथी नयनयुगले भेट्न कठिन कुनै ती लत्रेका तल तल धुलोमा जिनतिन।कुनै थोरै माथी गननबिच भर्ने फुलजडी अनौठाको शोभा हृदयबिच भास्यो उस घडी।।29।।