‹‹ ‹ › ››
यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उता उठ्यो अर्कै चक्रो लिइकन कडा घातकटुता।बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडिये कठै भिड्दा भिड्दै गति शिथिल भो, चट्ट चुँडिये।।31।।