‹‹ ‹ › ››
त्यसै वेला यौटा विधिनियमको दर्पण बनी चुँडेको चङ्गा झैं शिथिल रविको मण्डल पनि।गये ढल्दै ढल्दै, तल तल हुँदै, कत्ति नअडी गुते अग्ला अग्ला हिमशिखरले कान्तिपगडी।।34।।